ताजा समाचार

नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने

काटाडौं । त्रिभुवन विश्वविद्यालयले गत चैत पाँच गते देशैभरिका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेको थियो ।

उक्त समयमा विभिन्न विवाद उत्पन्न भएर हुन नसकेको नेपाल ल क्याम्पसमा आगामी चैत १९ गते हुने भएको छ। भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org