स्कटल्यान्डमा हुने लिग-२ सिरिजको बन्द प्रशिक्षणमा ४८ खेलाडीहरु समावेश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आगामी जुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको छ।
प्रारम्भिक टोलीमा रहेका ४८ खेलाडीलाई चार समूहमा विभाजन गरेर खेलहरू सञ्चालन गर्ने क्यानको भनाइ छ। ४८ खेलाडीमा शनिबार सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीको बाहुल्यता छ।
चार समूहको उक्त खेलहरू नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा हुने क्यानको भनाइ छ। नेपालले जुनमा हुने सिरिजमा घरेलु स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
नेपालले लिग–२ मा तीन सिरिजका १२ खेल खेल्दा केवल २ खेलमा जित निकालेको छ भने आठ टोलीमध्ये सातौं स्थानमा छ। आईसीसी लिग-२ नेपालका लागि एक महत्त्वपूर्ण प्रतियोगिता भएकाले तयारी क्याम्पलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ।

Comments
अरु समाचार
-
आईपीएलः दिल्लीलाई हराउँदै आरसीबी शीर्षस्थानमा
काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी) ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
अण्डाको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका...
-
आईपीएल क्रिकेटः कोलकाता र पञ्जाबको खेल नतिजाविहिन
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ । इडेन गार्डेनमा...
-
ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन
काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार...
-
एनएसएलको उपाधी भिडन्त : आज ललितपुर र पोखरा भिड्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित...
-
क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आइपुग्दै छन् । प्रशिक्षक लु आज शुक्रबार नेपाल...
-
त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा
काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार,...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...