कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।
बिहीबार तेस्रो दिन दिनसम्म चलेको सनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ ।
घिसिङले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।
सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।
Comments
अरु समाचार
-
मधेश प्रदेसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडाैं । संघीय राजधानीमा राजसंस्थाको माग गर्दै प्रदर्शन हुन लागेकै दिन प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्...
-
बल्खुमा ज्ञानेन्द्र ल्याउने आन्दोलनः रवीन्द्र र धवल पक्राउमा राप्रपाको खुच्चिङ !
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग राख्दै आज काठमाडाैंमा प्रदर्शन गर्दैछ । सरकारले राप्रपालाई...
-
काठमाडौं फेरि प्रदूषित शहरको पहिलो नम्बरमा
काठमाडौं। काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान...
-
राप्रपाले आज गर्ने प्रदर्शन कतिको अनुशासित होला ?
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति...
-
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २२ घाइते
लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने...
-
काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का वर्षा हुनेछ: मौसमविद
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीन/चार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट नेपालतर्फ...
-
आजको राशिफल: २०८१ चैत २६ गते मंगलवार
मेष : बिहानको काम सन्तोषजनक नभए पनि दाेहाेर्याएर प्रयास गर्नुहाेला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम...
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...