प्रहरीले दुर्गा प्रसाईंको गाडी भेट्यो तर उनलाई भेटेन
काठमाडौं । विवादित मेडिकल व्यावासायी तथा गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी पक्षहरुको प्रर्दशनलाई हिंसात्मक र उत्तेजक बनाउन मुख्य भूमिका निर्वाह गरेको आरोप लागेका दुर्गा प्रसाई चढेर भाग्न प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी गाडी इटहरीमा गाडी फेला परेसँगै नियन्त्रणमा लिएको हो । प्रसाईंले उक्त गाडी प्रयोग गरेर भारततर्फ गएको प्रहरीले आशंका गरेको छ ।
गाडीमा चढ्नुअघि प्रसाईं सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले गाडीमा पु¥याइदिएका भिडिओहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । प्रसाईं तीनकुनेबाट भागेर पहिले आफूलाई धर्मगुरू भन्ने पुष्कर खतिवडाको इमाडोलस्थित घरमा पुगेका थिए।
त्यहाँ फलफूल खाएर, त्यही गाडी चढेर प्रसाईं काठमाडौं उपत्यका बाहिर निस्किएका प्रसाईंलाई अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन् । उनाई प्रहरीले विशेष प्राथमिकताका साथ खोजि गरिरहेको छ ।
Comments
अरु समाचार
-
कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइनमार्फत सूचीकरण गनुपर्ने
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता...
-
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाडौं । भन्सार सम्बन्धी ऐनलाई संसोधन तथा एकिकरण गर्न बनेको भन्सार विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ ।...
-
प्रधानमन्त्रीको राजिनमा माग
काठमाडौं । नेकपा माओवादीका केन्द्रका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न हतारिएका छन् । आज बुधबार बसेको प्रतिनिधि सभाको...
-
रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयोः मनिष झा
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आज बुधबार बसेको...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...