ताजा समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

 

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दैछ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ः०० बजे बस्ने रास्वपा स्रोतले जनाएको छ।

बैठकमा भोली देखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org