रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयोः मनिष झा
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाले राप्रपाका उपाध्यक्ष समेत रहेका नेता रवीन्द्र मिश्रको विचार र व्यवहार प्रति आफ्नो सहमति नभए पनि उनि माथि राज्यले दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । त्यस्तै उनले त्यस्तो दुर्व्यहारलाई सच्याउन माग समेत गरेका छन् ।
उनले वर्तमान सरकारले नयाँ राजनीतिक दल प्रति प्रतिसोधपूर्ण व्यवहार गरेको समेत बताएका छन् । प्रधानमन्त्रीले पटक पटक दिदैँ आएको अभिव्यक्तिले यसलाई पुष्टी गर्ने भन्दै यसको बचाउमा नलाग्न मन्त्री महामन्त्री नलाग्न सुझाव दिएका छन् ।
त्यस्तै, सुसनशनको हवला दिने वर्तमान सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको भन्दै प्रश्न समेत गरेका छन् ।
मिश्रलाई गत चैत १५ गते काठमाडौंका तीनकुनेमा भएको राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउँन भूमिका खेलको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । सो आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै दर्जनौ घाईते र कराडौंको क्षति भएको थियो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












