ताजा समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

विगत २९ दिनदेखि आफ्ना पेशागत अधिकारसहित शिक्षा ऐन जारि गर्नुपर्ने माग गर्दै लगातार काठमाडौंमा आन्दोलनरत शिक्षकहरुसँग शिक्षामन्त्रीको वार्ता सकिए लगत्तै बैठक बस्न लागिएको हो ।

बैठक आज, साँझका लागि बैठक बस्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org