‘गृहमन्त्रीले राजिनामा दिन ढिला गर्नु हुँदैन्,राज्यको शाख गुम्छ’: माओवादी केन्द्र
काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिन ढिला गर्न नहुने बताएको छ ।
आज बसेको पदाधिकारी बैठकले भिजिट भिषा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने माओवादीले निष्कर्ष निकाल्दै राजिनामा दिन ढिला गर्न नहुने निकालेको हो ।
बैठकमा पछि माओवादी प्रवक्ता अग्ति सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृह मन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ। गृहमन्त्रीले राजिनामा दिन ढिला गर्नु हुँदैन्, जति ढिला भयो उति राज्यको शाख गुम्छ ।
भिजिट भिसामा विदेश पठाउनेहरुसँग रकम असुली गरेको आरोपमा अध्यागमनका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए । उनले उक्त पैसा गृहमन्त्रीसमेतलाई बुझाउने गरेको बयान दिएपछि अहिले रमेश लेखकको चौतर्फ आलोचना भइरहेको छ ।
Comments
अरु समाचार
-
जी सेभेनको बैठक छाडेर अमेरिका फर्किए ट्रम्प, तेहरान खाली गर्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्। मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...
-
रास्वपा ‘व्याक’ नहुने सदन अवरुद्ध जारि राख्ने !
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने...
-
बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु !
काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ...
-
सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डर लगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा संसद्मा प्रतिनिधित्व...
-
सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि...
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...