पौडी खेल्ने क्रममा डुबेर दुईजना बालकको मृत्यु !
काठमाडौं । कास्कीमा पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई जना बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा २५, मर्दीखोलाको ड्याममा हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–६,अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको मृत्यु भएको हो ।
उनीहरुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण, कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले करिव २० फिट गहिराइमा डुबेका बालकहरुको खोजी गरेको थियो ।
Comments
अरु समाचार
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...
-
‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन
काठमाडौं । हास्यकलाकार घनश्याम गौतमको निधन भएको छ। घनश्यमलाई ‘नक्कली प्रचण्ड’ का रूपमा चिन्ने गरिन्थ्यो । उनिलामो समयदेखि भक्तपुरको क्यान्सर...
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
‘राइड सेयरिङ’ को विरोधमा आज गण्डकीमा सार्वजनिक यातयात ठप्प
काठमाडौं । गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...
-
मनकामना दर्शन गर्न आएका पर्यटकको शौचालयमा लडेर मृत्यु
काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना...
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक...
-
बसले च्याप्दा छोरीको ज्यान गयो, आमा गम्भिर घाइते !
काठमाडौं । गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते...