टी-२० त्रिकोणात्मक सिरिज: नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
काठमाडौं । स्कटल्यान्ड जारी टि–२० आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।
स्कटल्यान्डको टिटवुडको ग्लासगोमा हुने खेल बिहीबार राति पौने ८ बजे सुरु हुनेछ।
नेपालसँगको पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर जित निकालेको डच टोली नेपली टोलीमाथि लगातार दोस्रो जितको खोजीमा छ।
नेपाल भने आजको खेलमा त्यो हारको बदला लिँदै सिरिजमा दोस्रो जित दर्ता गर्न चाहन्छ।
सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित नेदरल्यान्ड्सले दोस्रो खेलमा भने घरेलु टोलीलाई १७ रनले हराएको थियो।
यता नेपालले भने स्कटल्यान्डमाथि २ विकेटको जित हात पारेको थियो। नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ।
नेदरल्यान्ड भने नेपाललाई हराउँदै सिरिजमा तेस्रो जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ।
Comments
अरु समाचार
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...












