वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन

काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
तारकेश्वर नगरपालिकाभित्र ठूलो लगानीको रिसोर्ट वन मन्त्री ऐनबहादुर शाहीले औपचारिक उद्घाटन गरेका हुन् ।
काठमाडौंमा सबैभन्दा नजिक रहेको लक्जरी रिसोर्टको औपचारिक उद्घाटन भएसंगै विभिन्न प्याकेजमा सुविधा लिन पाइने बताइएको छ ।
नागार्जुनको पहिलो र काठमाडौंकै सबैभन्दा नजिकको रिसोर्ट भएको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिने विश्वास लिइएको छ ।
Comments
अरु समाचार
-
नागार्जुन रिसोर्टको उद्घाटन मंगलबार वनमन्त्री शाहीले गर्ने
काठमाडाैं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । तारकेश्वर नगरपालिकाभित्र...
-
रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने
काठमाडौं । पाल्पाको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले रानीमहललाई...
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक...
-
ज्याम्च्याङ भोटेले गरे सगरमाथाको नौं पटक सफल आरोहण, जलवायु परिर्वतन र पर्यावरण संरक्षणमा नयाँ सन्देश प्रवाह !
काठमाडौं । नेपालका प्रसिद्ध पर्वतारोही ज्याम्च्याङ भोटेले सगरमाथाको नौं पटक सफल आरोहण गर्नुभएको छ । २०८२ साल जेठ ५ गते...
-
अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको आज आरम्भ उद्घोष...
-
‘चोकै पिच्छे सहिद गेट बनाउँनेले झापामा बनेको बिजनेश टावरको विरोध नगर्नु’
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले झापामा बनेको भ्युटावरालाई लिएर गीत गाँउने गरेको बताएका छन्...
-
सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ। यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर...
-
बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ
काठमाडौं । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका...
-
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट...