एएफसी एसियन कप छनोट : श्रीलङ्काको सामना गर्दै नेपाल
काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ।
पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हो। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ह्याट्रिक सहित ४ गोल गरिन्।
फिफा वरियतामा नेपाल १०० औं स्थानमा छ भने श्रीलङ्का १५९ औँ स्थानमा रहेको छ। फिफा वरियतामा ५१ औं स्थानमा रहेको उज्बेकिस्तान समूह एफको सबैभन्दा बलियो प्रतिस्पर्धी हो। पहिलो खेलमा उज्बेकिस्तानले श्रीलंकामाथि १०–० को जित दर्ता गरेको थियो।
समूह एफको शीर्षस्थानमा रहने टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउनेछ। नेपालले सन् १९९९ यता एसियन कपमा स्थान बनाउन सकेको छैन।
नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः१५ मा हुनेछ।
Comments
अरु समाचार
-
राखेपलाई चीनले दियो ८५ लाखबराबरको खेलकुद सामग्री !
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित
काठमाण्डौ । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई...
-
कर्णाली याक्सको प्रशिक्षण कमाण्ड ज्ञानेन्द्रको काँधमा
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई फेरि प्रशिक्षक तथा...
-
मोहम्मद सिराजलाई आईसीसीको जरीवाना
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई जरीवाना गरेको छ । लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको...
-
चेल्सीले जित्यो ‘फिफा क्लब विश्वकप’ को उपाधि
काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि चुमेको छ । गएराति अबेर भएको फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ...
-
आदिलसहित ३२ जनालाई क्यानले टी–२० विश्वकप छनाेटकाे तयारी क्याम्पमा बाेलायाे
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ जना खेलाडीलाई...
-
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
काठमाडौँ। प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री...