ताजा समाचार

कुलिङ पिरियड: छानबिन गर्ने आज विशेष समिति घोषणा हुँदै

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा आज हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक जानकारी गराउने छन् ।

कुलिङ पिरियडमा गरिएको परिवर्तनका बारेमा छानबिन गर्न संसदीय समिति बन्ने

२१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरी विशेष समिति गठन हुने जानकारी गराएका थिए । सो छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी गराएका थिए ।

कुलिङ पिरियडः कर्मचारीलाई दोष थोपरेर उम्कने सांसद्हरुको प्रपञ्च

‘कुलिङ पिरिएडमा भएको हेरफेरको जिम्मा लिएर खतिवडाले मार्ग प्रशस्त गर्नुपर्छ’

‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन सचिवहरुको दौडधुप किन ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org