अध्यक्षविरुद्ध तथानाम लेख्ने बोहोरा एमालेकै प्यारो, जताततै जिम्मेवारी दिदाँ उठ्याे अनुशासनकाे पश्न !
काठमाडौं । आफ्नै पार्टी अध्यक्ष केपी ओली विरुद्ध तथानाम गालीगलौज र आपत्तीजनक अभिव्यक्ती दिँदै आएका रमेश बहादुर बोहोरालाई पार्टीले विभिन्न पदको जिम्मेवारी दिएको भन्दै चौतर्फी आलोचना र अनुशासनका सवालमा प्रश्न उठेकाे छ ।
सामाजिक सञ्जालमार्फत अति निम्न र अपाच्यशैलीमा अध्यक्ष ओली विरुद्ध लेख्ने गरेका बोहोरा हाल पार्टीका विभिन्न जिम्मेवारीमा रहेका छन् ।उनी हाल, नेकपा एमाले बैतडी जिल्ला कमिटि सदस्य, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्जका साथै सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुरेन्द्र बहादुर पालका स्वकिय सचिवकाे जिम्मेवारीमा छन् ।
बाेहाेराले विगतमा सामाजिक सञ्जालमा लेखेका पाेस्टका सवालहरूकाे जवाफदेहिताका सन्दर्भमा प्रश्न उठेका हुन् । नेकपा एमालेले पार्टीका हरेक तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको अनुशासन र नियमालाई कडाइका साथ कार्यान्वयन गर्दै गराउँदै आएको भए पनि कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेकाे अाराेप लाग्ने गरेकाे छ । नेता बाेहाेराले पनि यसबाट उन्मुक्ती पाएकाे देखिन्छ ।
बोहोराले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओली लठैतहरुका बा, बिचौलीयका ससुरा जस्ता आरोप लगाएका छन् । त्यती मात्रै होइन् सेर वहादुर देउवा र ओली सहितको फोटो सामाजिक सञ्जालमा राख्दै महाकाली बेचेको आरोप समेत लगाएका थिए ।
बाेहाेराले सामाजिक सञ्जालमा लेखेका केही पाेस्टहरू हेर्नुहाेस् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...












