भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि
काठमाण्डौ । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो । भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् ।
दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट एक सय एक रन बनाइन् । त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।
भारत र दक्षिण अफ्रिकाले यसअघि महिला एकदिवसीय क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलेका छन् । त्यसमध्ये भारतले २०, दक्षिण अफ्रिकाले १३ खेल जितेको छ र एक खेल बराबरीमा टुंगिएको छ । यसअघि सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएका थिए ।
Comments
अरु समाचार
-
च्याम्पियन्स लिग: म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित
काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट...
-
झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै
काठमाडाैं। झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र...
-
विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार, कसले कस्ताे खेले ?
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा...
-
विश्वकप लिग-२ मा आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११...
-
विश्वकप लिग-२ मा आज अमेरिका र नेपालको भिडन्त
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको...
-
भाेली लिग २ काे पहिलाे खेल खेल्दै नेपाली टाेली !
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भोली(अक्टोबर–२६) यूएई र अमेरिकासँगको एक दिवसीय त्रिदेशीय शृंखलामा पहिलाे खेल अमेरिकासँग खेल्दै...












