वरिष्ठ पत्रकार एवम् कवि ठाकुर बेलवासेलाई पितृशोक
काठमाडौं । वरिष्ठ पत्रकार एवम् कवि ठाकुर बेलवासेलाई पितृशोक परेको छ। उहाँका पिता ईश्वरी प्रसाद बेलवासेको ८६ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको हो।
दिवंगत हुनु भएका ईश्वरी प्रसाद केही वर्षदेखि फोक्सोसम्बन्धी समस्याका कारण बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ। उहाँका श्रीमती र तीन छोरा हुनुहुन्छ ।
जेठा छोरा विष्णु बेलबासेको भने १५ वर्षअघि निधन भएको थियो । उहाँको माइलो छोरा गोपाल बेलबासे कवि हुनुहुन्छ । ईश्वरी प्रसादको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।
Comments
अरु समाचार
-
गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको समूह शुक्रबार दिउँसो निर्वाचन आयोग जाने भएको छ । सभापति थापासहित...
-
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको...
-
कांग्रेसमा आधिकारिकता विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका छन् । विशेष...
-
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं काठमाडौं महानगर प्रमुखबालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व...
-
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, उद्देश्य: चेतना फैलाउनु
काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि...
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, कतिमा हु्नेछ कारोबार ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन...
-
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...











