विकल पौडेलले लगभग ४२ करोड रुपियाँ गैरकानुनी सम्पति आर्जन गरेको विशेष अदालतको ठहर
काठमाडौं । विकल पौडेलसहित चारजना विरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्धामाथि विशेष अदालतले आंशिक ठहर गरेको छ । पौडेलले ४१ करोड ९४ लाख ७३ हजार २ सय ४२ रुपियाँ ८५ पैसा गैरकानुनीरुपमा कमाएको शुक्रबार गरिएको फैसलामा उल्लेख छ ।
विशेष अदालतले ठहरे बमोजिमकै सम्पति जफथ र दुई वर्ष कैद सजायको फैसाला गरेको छ । पौडेल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक भएकाले थप ६ महिना कैद सजायको फैसाला पनि गरेको छ । विशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश बासुदेव आचार्य, माननीय न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासले पौडेलविरुद्ध उक्त फैसाला गरेको हो ।
पौडेल २०७४ सालदेखि २०८० सालसम्म केन्द्रको कार्यकारी निर्देशक भएका थिए। पौडेलले अवैध रूपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...
-
वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट...
-
सीमा अपराध नियन्त्रणमा नतिजामुखी काम गर्न आईजीपी पौडेलको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित...
-
संसदमा पेस भयो संघीय निजामती विधेयक, के-के भयो कर्मचारीलाई व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको...
-
नयाँ महान् यात्रामा नयाँ प्रयास, जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउँदै
बेइजिङ । शरद् ऋतुको सुनौलो हावा शीतल छ र चीनका पहाड तथा नदीहरू सुन्दर देखिएका छन्। नयाँ यात्रामा अघि बढ्दै...
-
भारतबाट इन्धनको मूल्य बढेर आयो, तर निगमले यथावत राख्ने
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री...
-
सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा जिम्मेवारी...
-
फरक प्रसंगलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई विभिन्न प्रसङ्गसँग जोडेर चरित्र हत्या तथा दुष्प्रचार गर्ने प्रयास भइरहेको दाबी गरेका...
-
पूर्व प्रधानन्यायाधीश राणा पक्राउप्रति ‘मानव अधिकारकर्मी र नागरिक समाज’ को ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गत असोज १० गते मध्यराति निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं...













