तालिवानका नेताले अमेरिकालाई भने– ‘अफगानिस्तानमा आफ्नो पेसा रोक्नु’
काबुल, १९ असार । अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन् । तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन् । उनले इदउल फितरको पूर्व सन्ध्यामा दिएको सन्देशमा भनेका छन्– अमेरिकाले अफगानिस्तानमा देखाएको पाखुराको बल तथा सैन्य बलको प्रयोगको कुनै प्रयोग छैन, त्यसलाई तुरुन्त रोकेहुन्छ । अमेरिका र उसको गठबन्धनका पश्चिमा देशहरुका लागि भन्दै उनले दिएको भिडियो सन्देशमा अफगान जनता यस्ता कुनै पनि विदेशी सैन्य शक्तिसँग नडराउने र उनीहरुका विरुद्धमा अन्तिम समयसम्म पनि लड्ने बताएका छन् । उनले हाल अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकी र विदेशी सेनाले दिएको सुरक्षाको कामलाई उनीहरुको पेशा भनी नामाकरण गरेका छन् । उनले अफगानिस्तानका नागरिक विदेशीसँग नडराउने तर सहिद बन्नुपरे पनि तयार रहेका छन् भन्दै बन्दुकले नागरिक मारेर अमेरिकीहरु सफल नहुने पनि दाबी गरेका छन् ।
उनले भनेका छन्– तिमीहरुले कुनै समूह वा संगठनसँगमात्र होइन कि सिगो अफगानिस्तानसँग नै लडाईं गरिरहेका छौ तर पनि जित्नेवाला भने छैनौँ । अफगानिस्तानको राजधानी काबुलमा कम्तीमा पनि ३२ जना प्रहरीको हत्या गरेको दुई दिनपछि उनको यो भनाई आएको छ । उनले यसअघि अफगानिस्तानको सरकारले गरेको शान्तिवार्ताको आग्रहका बारेमा भने केही बताएका छैनन् । साथै उनले शान्तिवार्ताका बारेमा आफ्नो भनाई पनि राखेका छ्रैनन् । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












