सन् २०४५ सम्म फिलिपिन्सको जनसंख्या १४ करोड माथि पुग्ने
मनिला, २६ साउन । सन् २०४५ सम्म मुलुकको जनसङ्ख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्याङ्क प्राधिकरण ‘पिएसए’ ले आज जनाएको छ ।
पिएसएले गरेको जनसङ्ख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि २०४५ सम्म शुन्य दशमलब पैंसाठ्ठी प्रतिशत सम्ममा झर्नेछ ।
उक्त औसत वार्षिक बृद्धिदरको अङ्क गणना प्रयोजनार्थ समग्र फिलिपिन्सलाई उच्च तथा न्यून जनघनत्वलाई आधार मानी क्रमशः उत्तरी क्षेत्र वा कालाबार्जोन, राष्ट्रिय राजधानी क्षेत्र, मध्य लुजोन क्षेत्र, पश्चिमी भिसायस क्षेत्र, मध्य भिसायस क्षेत्र र कर्डिलेरा प्रशासनिक क्षेत्र समेत गरी ६ वटा खण्डमा विभाजन गरेर प्रक्षेपण विधि अपनाइएको थियो ।
साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













