क्रिकेटर सुनिल र आरिफलाई सिप्रदीले मासिक २० हजार दिने
काठमाडौं, २२ भदौ । सिप्रदी समूहले युवा क्रिकेटर सुनिल धमला र आरिफ शेखलाई मासिक २० हजार रुपियाँ प्रायोजन गर्ने भएको छ। राष्ट्रिय टोलीका दुवै क्रिकेटरलाई सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी सहायता संस्थाले दुई वर्षका लागि प्रायोजन गर्न लागेको हो। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिप्रदी समूहका निर्देशक शम्भुप्रसाद दाहालले यसको घोषणा गर्दै उनीहरूलाई रकमसहित क्रिकेट किट्स पनि प्रायोजन गर्ने जानकारी दिए। ‘यो सुरुवात मात्र हो। आगामी दिनमा पनि देशका खेल प्रतिभालाई प्रायोजन गर्ने हाम्रो लक्ष्य रहेको निर्देशक दाहालले बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान तथा खेलाडी संघका महासचिव पारस खड्काले खुसी व्यक्त गरे। उनले प्रायोजन गर्ने संस्थालाई विशेष धन्यवाद दिँदै भने,‘यस्तो सहयोगले खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्छ।’ उनले निकट भविष्यमा अन्य संस्थालाई पनि सहयोगका लागि निवेदन गर्ने उनले बताए । सिप्रदीले क्रिकेटमा लाग्न आफूहरूलाई प्रायोजन गरेर हौसला बढाएकोमा दुवै खेलाडीले विशेषरूपमा प्रयोजक संस्था र खेलाडी संघलाई धन्यवाद दिए।
Comments
अरु समाचार
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...
-
च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। समूह ए अन्तर्गतको उक्त...
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...