म्यानचेष्टर सिटीको लज्जास्पद हार
लन्डन, ४ कात्तिक । लिओनल मेस्सीले हृयाट्रिकले ह्याट्रिक गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।
म्यानचेष्टर सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७औं मिनेटमा खाता खोले ।
खेलको ५३ औं मिनेटमा १० खेलाडीमा सिमिति सिटीले ९ मिनेटपछि दोस्रो गोल खायो । ६९ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे ।
७३ औं मिनेटमा म्याथु दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली बार्सिलोना पनि १० खेलाडीमा सीमित भएको थियो ।
८७ औं मिनेटमा मेस्सीलार्इ फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो । नेयमारको पेनाल्टी सिटीका गोलकिपरले रोके । त्यसको केही मिनेटपछि नै ब्राजिलियनर नेयमारले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई शानदार जित दिलाएका छन् ।
च्याम्पियन्स लिगमा सिटीले चार गोल खाएको यो पहिलो पटक हो । बार्सिलोनाले आफ्नो विजयी यात्रा कायम राख्दै सिटीसँग ५ अंकको दूरी बनाएको छ । – एजेन्सी
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












