अब मोबाइलबाटै लाइसेन्स लिखित परीक्षाको तयारी

काठमाडौं, २५ पुस । सवारी चालक अनुमतिपत्र पास गर्नको लागि लिखित परीक्षा पास गर्न किताब किनेर पढ्ने सोचमा हुनुहुन्छ भने एकपटक सोच्नुहोस। यदि तपाईसँग एन्ड्रोइड स्मार्ट फोन छ भने तपाईले किताब होइन एउटा एप्लीकेशन डाउनालोड गरेपुग्छ। हो नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले त्यस्तै एप ल्याएको छ, जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिनेछ।
नेपाल ड्राइभिङ लाइसेन्स नामको उक्त एपमा दुई/चार पांग्रे सवारी चालक अनुमतिपत्रको लागि आवस्यक सम्पूर्ण सामग्रीहरु समेटिएको निर्माता चन्दन गुप्ताले जानकारी दिए।
त्यस्तै सरकारी नियम परिवर्तन हुनेवित्तिकै तत्काल एपमा त्यसको अपडेट राखिने भएकोले एप अपडेट गरे पुग्ने बताइएको छ।
एपमा परीक्षामा सोधिने सम्पूर्ण जानकारीहरु राखिएको र ट्राफिक सिग्नल,नियम तथा सबै रोड सेफ्टीका उपायहरु सामावेस गरिएको निर्माताहरुले जानकारी दिएका छन्।
तत्कालको लागि सैद्धान्तिक परीक्षको बारेमा मात्र केन्द्रित एप्लीकेशनमा आगमी भर्सनबाट अनलाई फर्म भर्ने सुविधा पनि उपलब्ध गराइने गुप्ताले जानकारी दिए।
एप्स डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












