यी हुन् नेपालका लागि भारतीय नयाँ राजदूत टीएस तिरुमुर्ति

काठमाडैं । अहिले नेपालका लागि भारतीय राजदूत रंजीत राय एक महिना दश दिनपछि अवकासमा जाँदैछन् । विश्वस्त कुटनीतिक स्रोतका अनुसार उनको ठाँउमा उाँदैछन् टीएस तिरुमुर्ति । राजदूत राय फेब्रुअरी २५ तारिखबाट ६० बर्षे सेवा अवधिका कारण अवकास हुने भएपछि नेपालका लागि नयाँ भारतीय राजदूत को र कस्ता व्यक्ति आउने भन्ने जिज्ञासा सर्वत्र भैरहेको थियो ।
सार्क राष्ट्र मध्ये भारत सरकारले अति नै संवेदनशिल हेर्ने गरेको नेपालका लागि भारतीय रातदूत सार्क राष्ट्रमा काम गरेको, नेपाल–भारत सम्बन्धमा वारेमा विशेष जानकार व्यक्ति पठाउने गर्दछ । एक दुई हप्ता अगाडि निवर्तमान भारतीय सेनापति दलवीर सिंह सुहागको चर्चा भएपनि उनी नआउने निश्चित भएको छ । नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारत सरकारले भारतीय राजदूतको छनोट भित्री रुपमा टिएस तिरुमुर्तिलाई गरिसकेको छ । औपचारिक रुपमा घोषणा हुन मात्र वाँकी छ ।
हाल मलेशियामा भारतीय उच्च आयुक्तका रुपमा रहेका, कुटनीतिक क्षेत्रमा सफल मानिएका अनुभवी व्यक्तित्व टिएस तिरुमुर्ति नेपालका लागि २४औं राजदूतमा नियुक्त हुँदैछन् । तिरुमुर्तिले यस अघि एक दर्जनभन्दा बढी देशहरुमा विभिन्न ओहोदामा रहेका मा गरिसकेका छन् । उनी कायरो, जेनेभा, गाजापट्टि, बाशिङ्गटन डीसी, जार्कातामा बसेर काम गरेका छन् । सन् १९६२ मार्च ७ मा जनिमएका तिरुमुर्ति १९८५ बाट भारतीय सरकारको जागिरे भएका थिए । वीकम र एलएलबी शिक्षा हािसल गरेका छन् । उनी भारतीय चौथो राष्ट्रपति बराहगिरी वेंकटको छोरी ज्वाईं भएको पनि थाहा भएको छ । उनकी श्रीमति गोवरी तिरुमुर्तिका साथ एक छोरा र एक छोरी रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












