‘ओझलमा परेको फूलहरु’ र ‘खोजी कविता संग्रह’ लोकापर्ण
सुर्खेत १८ माघ । प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र वृहत काव्य गोष्ठी कृति एवम् विमोचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि शाखाका अध्क्षय हरिलाल महताराको रहेको थियो ।
शाखाको १६७ औ वृहत काव्य गोष्ठी एवम् कृति विमोचन शहिद दिवसको अवसर पारी कार्यक्रम गरिएको हो ।
लेखक मनीकुमार पोखरेलद्वारा रचित खण्डकाव्य ‘ओझलमा परेको फूलहरु’ र हरिलाल महताराद्वारा रचित ‘खोजी कविता संग्रह’को साहित्यकार डा.दिपक गौतम,समाजसेवी,कुलदीप भट्ट र सल्लाहकार लीलाधर गौतमले संयुक्त रुपमा विमोचन गरेएका थियो ।
कार्यक्रममा सुर्खेत स्थित विभिन्न साहित्यक संस्थाहरुका साहित्यकारले आ आफना रचिएका रचना जगेश्वर नेपाल ,सनत कुमार शाही, पृथ्वीबहादुर सिंह, टिकाभक्त गिरि, देवप्रकाश सिंह, लक्ष्माणदेव गिरि, पहल असिम थापा क्रृषिप्रसाद थानी, सिद्ध खडका,सीता यरी,लगायतले रचना बाचन गरेका थिए
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












