नेयमारले मनाए आफ्नो २५ औं जन्मदिन
काठमाडौं २४ माघ । ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार मनाएका छन् । यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ । जसमा नेयमार धेरै अगाडि देखिएका छन् ।
बार्सिलोनाबाट व्यवसासिक फुटबल खेलिरहेका उनको करियर लोभलाग्दो छ । उनले अहिले नै च्याम्पियन्स लिगका साथै दुई ला लिगा, दुई कोपा डेल रेका साथै ओलम्पिक गोल्ड मेडल जितिसकेका छन् ।
अब उनले जित्न बाँकी भनेको विश्वकप र बालोन डि’ओर मात्र हो । र, उनले बालोन डि’ओरमा रोनाल्डो र मेस्सीलाई चुनौती दिन थालिसकेका छन् ।
२५ वर्षको उमेरमा मेस्सीले तीन च्याम्पियन्स लिग, पाँच ला लिगा जितेका उनले तीन बालोन डि’ओर हात पारिसकेका थिए । रोनाल्डोले तीन प्रिमियर लिगको उपाधिसँगै एक बालोन डि’ओर अवार्ड जितेका थिए ।
बालोन डि’ओरमा पछि परेपनि मैदानमा भने नेयमार, मेस्सी र रोनाल्डो भन्दा अगाडि रहे ।
ब्राजिलियन क्लब सान्तोषका पूर्व खेलाडी नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरेका छन् । नेयमारले क्लब र देशका लागि गरेर ४६८ खेलमा २८० गोल गरेका छन् । जबकी २५ वर्षको उमेरमा मेस्सीले ४०५ खेलमा २७९ गोल गरेका थिए ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











