वाचा तोड्दै प्रधानमन्त्री दाहाल करोडौं खर्चेर महोत्सव उद्घाटनमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल महोत्सव उद्घाटनका लागि आज रोल्पा र नवलपरासीतर्फ लागेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट रोल्पा जाने प्रधानमन्त्री दाहाल त्यसपछि नवलपरासीको कार्यक्रममा सहभागी हुने र दाहालले मध्यान्न १२ बजे रोल्पा महोत्सवको उदघाटन निजी सचिवालयले जनाएको छ ।
रोल्पामा प्रधानमन्त्री दाहालले स्थानीय निकाय कर्मचारीसंग विकासनिर्माणबारे अन्तरक्रिया समेत गर्नेछन् ।
रोल्पाबाट फर्किएपछि उनले देवघाट महोत्सव उद्घाटनका लागि नवलपरासी आउने कार्यक्रम छ । काठमाडौंमा आज सुरु हुने राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम भएकाले अपरान्ह ४ बजे उनी राजधानी आइपुग्नेछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रको उद्घाटनमा नजाने प्रतिबद्धता जनाएको थिए । तर, नौ महिने प्यादी सरकारको उपमा पाएका दाहाल नौ महिना सकिनै लाग्दा उपत्यका तथा उपत्यका वाहिरको सार्वजनिक कार्यक्रममा, करोडौं रुपैयाँ राज्यको ढुकुटी दोहन गर्दै हेलीकोप्टर चढेर जान थालेका छन् ।
Comments
अरु समाचार
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...












