युद्धबाट प्रभावित महिलाको न्यायका लागि गम्भीर हुनुपर्ने
सुर्खेत । जनयुद्धको बेला द्वन्द्वबाट प्रभावित महिलाहरुलाई न्यायका लागि गम्भीरता अपनाउनुपर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन् ।
जनयुद्धको बेला द्वन्द्वबाट प्रभावित भएका महिलाहरुको अवस्थाबारे सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दुई दिने तालिमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
विश्व परिदृश्य वकालत मञ्चको आयोजनामा आयोजित तालीममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित नं. १३२५ र १८२० को महिला शान्ति सुरक्षाको विषयसम्बन्धी तालिम सञ्चालन भएको हो ।
शान्तिका लागि महिला सशक्तीकरण परियोजनले द्वन्द्वपीडित महिलाहरुको कानुनी परामर्श र मनोपरामर्श कार्यक्रम नेपालको चितवन, मकवानपुर, रुपन्देही, मोरङ, डोटी, सुर्खेत र बर्दिया गरी ७ जिल्लामा सञ्चालन भएको जानकारी दिएको छ ।
तालिमममा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण मिडिया एडभोकेसी गु्रप (म्याग) की अध्यक्ष बबिता बस्नेतले गरेकि छन् । उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित नं. १३२५ र १८२० को बारेमा सहभागीहरुलाई प्रस्टयाएकि छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












