इलाम पत्रकार महासंघमा कोकिला
काठमाडौं । नेपाल पत्रकार महासंघ इलामको १० औँ जिल्ला अधिवेशनले कोकिला ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ढकाल नेपालमै पत्रकार महासंघको पहिलो महिला जिल्ला अध्यक्ष बनेकी हुन् ।
समितिको उपाध्यक्षमा सुजन तिम्सिना र कौशिला खिम्दुङ राई, सचिवमा ख्याम भुजेल, सहसचिवमा राजेश पराजुली र बलराम बराइली र कोषाध्यक्षमा जयकुमार राई निर्वाचित भएका छन् ।
समितिका सदस्यमा ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरागाईं, नमिन ढकाल, गोपाल निरौला, योगेन्द्रकुमार शङ्कर, बुद्धमाया सोङ्मी, दिवाकर भण्डारी, दिनेशकुमार महत र सन्तोष नेम्वाङ निर्वाचित भए ।
केन्द्रीय पार्षदमा डिल्ली चापागाईं, सुष्मा श्रेष्ठ, इन्दिराकुमारी घिमिरे, रीता राई, सटेन्द्रकुमार जवेगु, भीमप्रसाद चापागाईं, प्रकाश अधिकारी, बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दहाल, अशोककुमार प्रधान, विमलकुमार दाहाल र मोहनमान श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै
त्यस्तै, प्रदेश सभासदमा कुमार गुरुङ, भीमसङ्गम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुव्वा, सोम सुनुवार, नवराज बर्देवा, मंगेश खालिङ, सुमन लावती, याम मावोहाङ लिम्बू, मिलन आचार्य, विचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणीन्द्र सङ्गम सापकोटा र प्रेमप्रसाद भण्डारी निर्वाचित भएका हुन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












