काँग्रेस फुट्यो भन्ने गलत समाचारको यस्तो छ वास्तविकता
काठमाडौं । बहुसंख्यक मिडिया र सामाजिक सञ्जालमा बुधबार नेपाली काँग्रेस पुट्यो भनेर समाचारहरु आयो । आखिर के हो त शत्यतथ्य ? आम नेपालीहरुलाई जिज्ञासा होला, आखिर नेपाली काँग्रेस फुटेकै हो त ?
नेपाली काँग्रेस ७० बर्ष पुरानो ऐतिहासिक पार्टी हो । अन्तर्राष्ट्रिय समुदायले पत्याएको सबैभन्दा जेठो मुलुकको लोकतान्त्रीक पार्टी हो । रामबाबु प्रसाई, पीएल सिंह, प्रकाश कोइराला, देवेन्द्र नेपालीको हस्तारक्षरसहत एक विज्ञप्ति मार्फत नयाँ राष्ट्रबादी काँग्रेस गठन गरेको समाचार सत्य नै हो । काँग्रेसकै नेताहरुले अर्को पार्टी पुटाएको सत्य होईन ।
पार्टी फुटेको भनेको पहिले गिरिजाप्रसाद कोइराला र शेरबाहादुर देउवाको कुरा नमिलेर वर्तमान सभापति शेरबाहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । त्यसलाई भने पार्टी फुटेको भनिन्छ ।
बीपी कोइरालाका जेठा छोरा प्रकाश कोइराला झण्डै १२ बर्षदेखि नै नेपाली काँग्रेसमा छैनन् । उनलाई तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले कारबाही गरेका थिए ।
प्रकाश कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्रसंगको बिषयमा कुरा नमिलेर कारबाही गरेका थिए । त्यसपछि उनका छोरा सिद्धार्थ कोईराला काँग्रेस राजनीतिमा सकृय भएपनि पीता प्रकास निश्कृय छन् ।
लामो समयदेखि पार्टीमा नै नभएको मानछेलाई जोडेर पार्टी फुट्यो भन्नु ठीक होइन । काँग्रेस छाडेर कार्यकर्ताहरुले अरु पार्टी खोले भन्न भने मिल्ला । जस्तै बिजय गच्छेदार, महन्थ ठाकुर, जेपी गुप्ताहरु पनि त काँग्रेस छाडेर गएका नै हुन् नि, त्यसबेला कसैले काँग्रेस फुट्यो भन्यो त ? प्रकाश कोइराला राजा ज्ञानेन्द्रका पालामा मन्त्री थिए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












