आगलागी पीडितले पाए राहत
सुर्खेत २२ फागुन । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतको आजोजनामा भट्टेघारीका आग लागि पीडिढतलायाई वितरण गरेको छ ।
केही समय पहिला एकाएक घर आगलागि हुदा भट्टेघारीका स्थानीय बासीन्दाहरुको धन माल सम्पूर्ण नष्ट भएको हो ।
दिउसै एक्कासी आगलागि हुदा सुर्खेत तरङगा गाविस अन्तगर्त भट्टेघारीका स्थानीयबासीन्दाहरुले धनमाल गुमेको थियो ।
आगलागि भइसकेपछि सुर्खेतबाट जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल अवलोकनमा गएका थिए । के कसरी भएको भन्दै सम्बन्धि स्थानमा पुगे पनि कुनै पहिचान हुन सकेको थिएनन् ।
सम्पूर्ण घर सामान सहित गुमाएपछि त्यहाँ स्थानीय बासीन्दालाई बिहान बेलुकाको छाक टार्न समस्या देखिएको छ ।
आगलागि पिडितलाई केही राहत हुन्छकी भनेर आफूहरुले सानो सहयोग गरेको नेपाल राष्टिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष मदन खडकाले बताएका छन । खडकाले भने आफूहरुले भटेघारीका १३ परिवारलाई राहत वितरणमा गरेको बताए ।
राहत कार्याक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्क्षय तथा प्रदेश नं ६ का व्यापारी मदन बहादुर खडका, केन्द्रिय सदस्य कर्ण बहादुर अधिकारी क्षेत्री, सचिवालयका पर्वल शाही,प्रदेशका कोषाध्क्षय पदम विष्ट, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतका महासचिव ओम प्रसाद पौडेल,विर्ष बहादुर सिजापती,डम्बर सुनार,लगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












