पत्रकार महासंघ निर्वाचन, ४३ मध्ये २१ मा चौतारी बिजयी
काठमाडौं । नेपाल पत्रकार महासंघका ४३ जिल्लामा भएको निर्वाचनमा प्रेस चौतारी नेपाल अग्रस्थानमा रहेको छ । चौतारीले २१ जिल्लामा बर्चस्व जमाएको छ भने प्रेस युनियन १३ जिल्लामा सीमित भएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको भने युनियनले १३ जिल्लामा मात्र जितेको छ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले १ जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष बनेका हुन् ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । महोत्तरीमा मधेसी गठबन्धनबाट कमलेश मण्डल निर्वाचित भएका छन् ।
प्रेस चौतारीले जितेका २१ जिल्ला
पर्सा– श्याम बञ्जरा
मकवानपुर– हरि हुमागाई
ताप्लेजुङ– राजेन्द्र श्रेष्ठ
धादिङ– नवराज छतकुली
दोलखा– जीवन लामा
दाङ– सबिन प्रियाशन
रसुवा– हेमनाथ खतिवडा
उदयपुर– भरत खड्का
बाँके– ठाकुरसिंह थारु
इलाम– कोकिला ढकाल
मोरङ– बन्धु पोखरेल
कास्की– दिपेन्द्र श्रेष्ठ
अर्घाखाँची– हिमबहादुर जिसी
खोटाङ्ग– दमन राई
म्याग्दी( तारानाथ शर्मा
गुल्मी– नवराज भुषाल
लम्जुङ– आश गुरुङ
बागलुङ– दिल श्रीष
हिमालयन टिभी– वाईबी घिमिरे
नेपाल एफएम– बैकुण्ठ ढकाल
दार्चुला– शंकर धामी
प्रेस युनियनले जितेका १३ जिल्ला
सिन्धुली– राजन कार्की
सुनसरी– अमर खड्का
गोरखा– किशोरजंग थापा
पर्वत– छविलाल तिवारी
धनकुटा– राजेश्वरबाबु श्रेष्ठ
सिन्धुपाल्चोक– महेश श्रेष्ठ
नवलपरासी– होमराज रानाभाट
रामेछाप– रमेश ढुंगेल
संखुवासभा– इन्द्र गिरी
तेह्रथुम– नरेश ढुंगाना
कैलाली– जगत साउद
डोटी(– योगेन्द्र बलायर
अनलाइन पत्रकार संघ– शिव सत्याल
निर्वाचन हुन बाँकी १४ जिल्ला
पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्र, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












