सप्तरी घटनाका दोषी एसपी लोहनी नै हुन् त ?
काठमाडौं । पुराना पत्रकार गिरिश गिरीले ‘बिरगञ्ज, मेरो सहरको कथा’ पुस्तक सार्वजनिक गरिसकेका छन् । बिगतमा मधेश आन्दोलनको क्रममा बिरगञ्जमा मधेशवादी दलले गरेको आन्दोलनका विषयमा पुस्तकको पेज २२१ उनले उल्लेख गरेका छन् । हिजो सप्तरीमा प्रहरी र संयुक्त मधेशी मोर्चाबीच भिडन्त भयो । मोर्चाका ३ जनाको मृत्यु र दर्जनबढी घाइते भए । सप्तरीमा प्रहरी प्रमुख एसपी दिवेश लोहनी थिए । उनी केन्द्र तानिएका छन् ।
पत्रकार तथा लेखक गिरीले लेखेको पुस्तकमा बिगतमा बिरगञ्जमा भएको घटनाको विवरण एक पेजमा उल्लेख गरेका छन् । त्यहाँ एसपी लोहनीका कारणले बिरगञ्जमा हिंसा भड्किएको उल्लेख छ ।
यहाँ त्यही पुस्तकको २२१ पेज जस्ताको तस्तै राखिएको छ ।
Comments
अरु समाचार
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
आज केही ठाउँमा वर्षा र हिमपात : मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...












