डिआइजी चन्दलाई फेरि आइजीपी बनाउँदै सरकार
काठमाडौं । सरकारले गरेको निर्णय सर्वोच्च अदालतले हिजो उल्टाएसँगै नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) को बन्ने भन्ने अन्यौल कायम छ ।
उच्च स्रोतका अनुसार आज अपह्रान्न मन्त्रपरिषद् बैठक बस्दै छ । र, डिआइजी जयबहादुर चन्दलाई नै पुनः आइजीपीमा बढुवा गर्ने तयारी छ ।
आजका पत्रपत्रिकाले डिआइजी नवराज सिलवाललाई आइजीपीमा बढुवा गर्ने बाटो खुलेको दावी गर्दै समाचार संप्रेशण गरेका छन् । तर, स्रोत पुनः डिआइजी सिलवाललाई सर्वाेच्च अदातल पुग्ने बाटो बन्द गर्दै चन्दलाई नै आइजीपी बनाउने गृहकार्यमा जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चन्दलाई आइजीपी बनाउन नमानेको खण्डमा नेपाली कांग्रेस सरकारबाट बाहिरिने र नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामध्ये एक जना प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको छ ।
जसकै कारण प्रधानमन्त्री प्रचण्ड चन्दलाई आइजीपीमा पुनः बढुवा गर्न तयार हुने स्रोतहरुको दावी छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












