सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला
काठमाडौं । सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनु अघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रसिडेन्ट थिइन् । उनी पछिल्लो पटक सन् २०१६ मा फोब्र्स म्यागेजिनले गरेको अनुसन्धानबाट
‘मोस्ट पावरफुल वुमन इन टेक्नोलोजी भएकी छिन् भने समग्र महिलामा सातौ भएकी छिन् ।उनी विलियन सम्पत्ती र टप ब्रान्डको कार्यकारी मात्रै नभई घर र अफिस दुवैमा महिलाको सम्मानजनक उपस्थितिकालागि सशक्तिकरणको अभियानमा पनि सरिक छिन् । महिला एक्टिभस्ट , लेखनसमेत रहेकी उनले २०१३ मा प्रकाशन गरेको(lean in women work and the will to lead) प्रकाशन गरेको एक हप्तामै १ लाख ५० हजार प्रति पुस्तक विक्रि भएको थियो । जुन बेष्ट सेलरभित्र पर्दछ । हाल उनले फेसबुकमा आफ्नो आधाभन्दा बढी शेयर विक्रि गरेकी छिन् ।
(सुसन वज्किकी)
सान्डवर्गपछिकी सूचना प्रविधिकी शक्तिशाली महिला हुन् सुसन वज्किकी । सन् १९५८ मा क्यालिफोर्नियामा जन्मिएकी सुसन वज्किकी पुट्युवकी सिइओ हुन् । गुगलका निकै लोकप्रिय प्रडक्टहरु (Ad-words , Ad-sense ,Double click, Google Analytics) आदि ल्याउन सबैभन्दा बढी योगदान दिएकी उनलाई मोस्ट इक्पोटमेन्ट पर्सन इन एडभर्टाइजिड् र मोस्ट इम्पोर्टमेन्ट गुगलको रुपमा चिनिन्छ । खासगरी गुगल एडलाई व्यवसायिक रुपमा विश्वव्यापी लिड गर्ने अभिभारा उनले गर्दै आएकी छिन् ।
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












