महान्यायाधिवक्ताकै नाममा इतिहासमै पहिलो पटक कारण देखाउ आदेश
![]()
काठमाडौं, ५ वैैशाख । सर्वोच्च अदालतले अदालतको अपहेलना गरेको मुद्दामा महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशले प्रकाश मानसिह राउतको एकल इजलासले आज उक्त आदेश जारी गरेका हो । सहन्यायाधीवक्ता डा. टेकबाहादुर घिमिरेले दायर गरेको अदालतको अपहेलना सम्बन्धी
मुद्दामा उक्त आदेश दिएको हो । नेपाल सरकारका महान्यायाधिवक्ताकै नाममा अदालतको अवहेलना गरेको मुद्धा र कारण देखाउ आदेश जारी भएको नेपालको इतिहासमै पहिलो पटक मानिएको छ ।
निबेदक घिमिरेले आफूलाई नेपाल सरकारले गैर सँबैधानिक , गैर कानुनी र कार्यविधिगत त्रुटिपूर्ण निलम्वन गरेको भनि उत्प्रषणको रिट द्धारा उक्त निर्णय बदरगरी पाउ भनि सर्वोच्च अदालतमा दायर गरेको निबेदनको हकमा सुनुवाई हुँदा मिति २०७३\ १२ \२० गते सर्वोच्चले अन्तरकालिन आदेश दिएको थियो ।
सो आदेश अनुसार निबेदकलाई आजिर गराउनुपर्नेमा नगराई अदालतको आदेशको अवज्ञा गरेकोले कारवाहि गरी पाउँ भनि घिमिरेले सर्वोच्च अदालतमा महान्यायाधीवक्ता रमन श्रेष्ठ समेत विरुद्ध अवहेलना मुद्धा दायर गरेका थिए ।
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












