फेसबुकले ब्रेन कम्प्युटर इन्टरफेस बनाउँदै , दिमागमा भएको कुरा सीधै शब्दमा देखिने
फेसबुकले टाइपिङ तथा स्किन हियरिङका लागि ब्रेन- कम्प्युटर इन्टरफेस विकास गर्ने भएको छ । यसका लागि जसले ६० जना ङन्जिनियरहरुलाई परिचालन गरेको छ ।
ब्रेन – कम्प्युटर इन्टरफेसले लपाइलाई आफ्नो दिमागमा भएको कुरा टाइप गर्न दिन्छ । त्यो पनि केही इम्प्लान्ट नगरिकन । यसका लागि दिमाग स्क्यान गर्न अप्टिकल इमेजिङ प्रयोग गर्नेछ । यसले हामीले सोचेका र भन्न खोजेको कुरा थाहा पाउन हाम्रो दिमागलाई प्रति सेकेन्ड एक सय पटक स्क्यान गर्दछ र त्यसलाई शब्दमा रुपान्तरण गर्दछ । यो प्रविधिले तपाइले दिमागमा सोचेका कुरा सिधै इन्टफेसमा टाइप गरेर देखाइ दिन्छ ।
फेसबुककी आरएन्डी विभागकी प्रमुख रेगिना डुगानले यस प्रोजेक्टको मुख्य उद्देश्य भनेको दिमागको स्क्यानबाट मात्रै प्रति मिनेट १ सय शब्दसम्म मानिसलााई टाइप गर्न सक्ने बनाउनु हो । यसबाट बोल्न नसक्ने मानिसले पनि आफ्नो मस्तिस्कमा रहेको कुरालाई यस इन्टरफेसमा देखाउन सक्ने छ ।
ब्रेन -कम्प्युटर इन्टरफेसले अग्मेन्टेड रियालिटि र भर्चुअल रियालिटीलाई स्क्रिन तथा कन्ट्रोलरको प्रयोग नगरी सोझै दिमागले नै कन्ट्रोल गर्न सक्दछ । यस प्रविधिले सञ्चारको माध्यमलाई अझै तिब्र गतिमा पुर्याउने विश्वास जानकाकरहरुले गरेका छन् ।
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












