ताजा समाचार

कांग्रेस नेता मार्सल जुलुम शाक्यको निधन

 

काठमाडौं,२३ बैशाख, । पूर्वसांसद एवं कांग्रेस नेता मार्सलजुलुम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ग्राण्डी अस्पतालमा शाक्यको शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।

निमोनियाका कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अनुसार शाक्य खाना सर्किएर हुने निमोनियाबाट पीडित भई आठ दिनअघि अस्पताल भर्ना भएका थिए । उनलाई आइसीयुमा राखेर उपचार गिरिँदै थियो ।

सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org