संघीयतामा जाँदा सौतेनी व्यवहार गरिएको शिक्षा मन्त्रालयका कर्मचारीको आरोप

काठमाडौ, ६ साउन । अन्य मन्त्रालयले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सुरु गरेपनि शिक्षा मन्त्रालयले खटाएका कर्मचारी स्थानीय तहमा नजाँदा समस्या चुलिएको छ । शिक्षा मन्त्रालयका अधिकारीको आरोप यो छ कि आफूहरुलाई सौताने ब्यबहार गरेकाले स्थानीय तहमा जान नसकिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
संसदको बिकास समितिको बैठकमा शिक्षा मन्त्रालय र संघीय मामला तथा स्थानीय बिकास सचिवबी चर्काचर्कीनै परेको थियो । दुई सचिवबीच चर्काचर्की परिरहँदा बिकास समिति सभापति रविन्द्र अधिकारी पटक पटक सम्झाइरहेका थिए । भनाभन यतिसम्म पुग्यो कि स्थानीय सचिव दिनेश कुमार थपलियाले शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफूलाई संघीयता नजानेको आरोप लगाएकोसमेत भन्न भ्याए ।
शिक्षा मन्त्रालयका निमित्त सचिव गौतमले शिक्षा मन्त्रालयमा रहेर काम गरिरहेका कर्मचारीलाई बरिष्ठताका आधारमा व्यवस्थापन गर्नुपर्ने बताए । आफूभन्दा कनिष्ट कर्मचारी मातहत ब्यवस्थापन गर्न खोजिएको भन्दै शिक्षा मन्त्रालयका कर्मचारीले बिरोध जनाएपछि संसदीय समितिले दुवै मन्त्रालयका कर्मचारीलाई बोलाएर छलफल गरेको हो ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...












