प्रहरीद्धारा तेश्रो लिङ्गीमाथी नाङ्गै बनाएर कुटपिट तथा मुखमा कण्डम कोच्याए
इटहरी, २४ असोज । सुनसरीमा तेस्रो लिंगीमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । सुनसरीको इटहरीस्थित तेश्रो लिङगीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले पक्राउ गरी हदै सम्मको दुर्ब्यवहार गरेको आरोप लगाएका हुन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तिन जना तेश्रो लिङगीहरूले प्रहरीबाट आफुहरू असुरक्षित भएको बताएका हुन् ।
इटहरीस्थित जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुँदैआएको रमाइलो मेला हेरी घर फर्कदै गर्दा प्रहरीले अनुशन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा लगेको र हदै सम्मको दुर्ब्यवहार गरेको पिडितहरूले बताएका छन् । प्रहरी सुत्ने कोठामा लगेर नाङ्गै बनाइ जबरजस्ती कण्डम मुखमा कोच्याएको पिडितहरुको आरोप छ ।
रमाईलो मेलाका नाममा जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्ने स्वीकृति दिएको र मेला हेरेर फर्कदै गरेका तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार गर्नेमाथि कार्वाहीको माँग गर्दै लिखित जाहेरी समेत दिएको ब्लू डाईमण्ड सोसाईटीका बिनोद वाग्लेले जानकारी दिए ।
प्रहरीको पिटाईबाट मोनिका परियारको देब्रे खुट्टामा निलडाम भएको भने अर्का अभय लिम्वुको हात सुन्निएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ । घट्नामा आफ्नो सहकर्मीहरू माथी भएको ज्यादतीप्रति आक्रोेस पोख्दै ब्लूडाईमण्ड सोसाईटी इटहरीका प्रमुख रवि श्रेष्ठले प्रहरीले देखाएको अमानवीय र क्रुरताको ज्यादती क्षमा योग्य नरहेको र दोषीलाई तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











