नेपालमै पहिलो पटक एसएमएस क्विज कन्टेस्ट प्रतियोगिता सुरु
काठमाडौं, १२ कात्तिक । नेपालमै पहिलो पटक एसएमएस क्विज कन्टेस्ट प्रतियोगिता सुरु गरिएको छ । क्रिस मिडिया एण्ड रिसर्च प्रा.लि. द्धारा सञ्चालित क्विज कन्टेस्ट नेपालले एसएमएस मार्फत प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा भाग लिन नेपाल टेलिकमको सिम कार्ड प्रयोगकर्ता हुनुपर्ने हुन्छ ।
प्रतियोगितामा सहभागिहरुले दैनिक, साप्ताहिक र मासिक गरी तीन चरणमा पुरस्कार जित्न सक्नेछन् । दैनिक सबैभन्दा बढी प्रश्नको उत्तर दिनसक्नेले एउटा स्मार्टफोन पुरस्कारस्वरुप पाउने सञ्चालक दिप लिंथेपले जानकारी दिए । नेपाल टेलिकम मोवाईल प्रयोगकर्ताहरुले मोवाईलको म्यासेजबक्समा गई Q लेखेर ३१०१० मा पठाउनुपर्ने हुन्छ ।
त्यसपछि मोवाईलमा आएको रिप्लाईको आधारमा सबैभन्दा बढी पोईन्ट पाउनेले दैनिक स्मार्टफोन जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा ल्यापटप र मासिक रुपमा एकजनाले SUZUKI GIXXER BIKE पाउनेछन् । नेपालमै पहिलो पटक सञ्चालन गरिएको एसएमएस क्विज कन्टेस्टमा दिनप्रतिदिन उत्साहनजक सहभागिता भईरहेको सञ्चालक लिंथेपले जानकारी दिए ।
रसियन टेक्नोलोजीमा आधारित भएर नेपालमा पहिलो पटक भित्रिएको एसएमएस क्विज कन्टेस्टमा सहभागिहरुको संख्या बढ्दै गईरहेको उनको भनाई छ । यसवारेको विस्तृत जानकारी www.quizcontestnepal.com वोईवसाईटमा राखिएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











