पहिलो सुजुकी जिक्सर वाईक जित्नको लागि काउन्टडाउन सुरु
काठमाडौं, १४ कात्तिक । नेपालमै पहिलो पटक भित्रिएको एसएमएस क्विज कन्टेस्टको पहिलो विशेष पुरस्कार जित्ने समय सुरु भएको छ । नेपाल टेलिकमको सहकार्यमा क्रिस मिडिया एण्ड रिसर्च प्रा.लि. द्धारा सञ्चालित क्विज कन्टेस्ट नेपालले एसएमएस मार्फत गर्दै आएको प्रतियोगिता अन्तर्गत पहिलो विशेष पुरस्कार सुजुकी जिक्सर बाईक जित्ने समय सुरु भएको हो ।
अहिले सम्म तीन जनाले पिसी ल्यापटप, २० जना भन्दा बढीले स्मार्ट फोन जितिसकेको सञ्चालक दिप लिंथेपले जानकारी दिए । प्रतियोगिताको विशेष पुरस्कार सुजुकी जिक्सर बाईक जित्ने समय अब केही दिनमात्रै बाँकी रहेको सञ्चालक लिंथेपले जानकारी दिए । विशेष कार्यक्रमको आयोजना कात्तिक २७ गतेभन्दा पछि पुरस्कार वितरण गरिनेछ ।
सहभागी यसरी हुन सकिन्छः
नेपाल टेलिकम मोवाईल प्रयोगकर्ताहरुले मोवाईलको म्यासेजबक्समा गई Q लेखेर ३१०१० मा पठाउनुपर्ने हुन्छ । त्यसपछि मोवाईलमा आएको रिप्लाईको आधारमा सबैभन्दा बढी पोईन्ट पाउनेले दैनिक स्मार्टफोन जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा ल्यापटप र मासिक रुपमा एकजनाले SUZUKI GIXXER BIKE पाउनेछन् ।
http://news-nepal.com/657455/
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












