सानो स्तन, ठूलो चिन्ताः युवतीहरु सानो स्तन भएकै कारण बिहे गर्न मान्दैनन्
काठमाडौं, २८ मंसिर । सरकारी जागिरे, रीतिथिति मिल्ने केटासँग विवाहको कुरा चल्दा पनि सुभेच्छा अर्यालले लगनगाँठो कस्न हिचकिचाइन । केटामा कुनै खोट थिएन तर, पनि उनले विवाह गर्ने आँट गरिनन् । शुभेच्छालाई आफूमा कमजोरी भएको महसुस भइरहेको थियो । उनका स्तन साना थिए ।
बिहेपछि उनले कमजोरी ठानेको विषयले दाम्पत्य जीवनमा खटपट आउँछ कि भन्ने डर थियो । उनी यही कमजोरी हटाउन सकिन्छ कि भनेर अस्पताल धाइरहेकी छिन् । वरिष्ठ हर्मोन विशेषज्ञ डा. ज्योती भट्टराईका अनुसार शुभच्छाले सानो वक्षस्थलकै कारण श्रीमानले नराम्रो व्यवहार गर्ने हो कि भन्ने भय उनमा छ । उनले डाक्टर भट्टराईलाई भनेकी थिइन, साथीहरुले केटाको जस्तो छाती भनेर मलाई गिज्याँछन् ।
सानो स्तनका कारण भोली श्रीमानले नराम्रो व्यवहार गर्ने पो हो कि भन्ने उनमा डर छ । त्यही भएर बिहे गर्ने आँट गरिनँ । किशोरीहरुमा स्तनको साइजका थुप्रै भ्रम रहेको पाइन्छ । जसले गर्दा उनीहरुमा चिन्ता तथा डिप्रेसनको समस्या देखिएको छ । स्तनको साइज तथा लिंगको आकारले सेक्स लाइफमा खासै फरक पार्दैन मनोचिकित्सक डा. रवि शाक्य भन्छन् ।
साना स्तन भएकी युवतीसँग सेक्स गर्दा कम मज्जा आउने र ठूला स्तन भएका महिलासँग सेक्स गर्दा बढी मज्जा आउने भन्ने पनि होइन । सेक्स ९५ प्रतिशत भावनात्मक कुरा हो भन्न बुझ्न नसक्दा धेरै जना साइजको पछि लागेर डिप्रेसनको सिकार भएका छन् । सम्पूर्ण साप्ताहिकबाट
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











