तपाईलाई थाहा छ महिलाले कसरी गर्छन् हस्तमैथुन ?
एजेन्सी । सुख प्राप्त गर्ने सबैभन्दा सजिलो यौन क्रियाकलापको रुपमा रहेको पाइन्छ । अझै पनि समाजमा हस्तमैथुन गर्नु धार्मिक रुपले अपराध जस्तै मानिन्छ । यौवनावस्थामा पुगेका महिलाहरुले आफ्नो क्लइटरिस (भगसेफ) वरीपरीको भागमा स्पर्श गरेर हस्तमैथुन गर्ने गर्छन् । किशोरावस्थामा गरिने यौन क्रियाकलापमध्ये हस्तमैथुन दोश्रोमा पर्दछ । युवतीहरु प्राय हस्तमैथुन गर्ने गर्दछन् ।
यौन स्वास्थ्य व्यवहारको अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार १४ देखि १७ वर्ष उमेरमध्ये ४८ प्रतिशत युवती र ७३ प्रतिशत युवकले हस्तमैथुन गर्ने गरेका देखिएको छ । त्यस्तै २५ देखि २९ वर्ष उमेरकाले ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषहरुले विवाह गरेपनि हस्तमैथुन गर्ने गर्दछन् ।
महिलाहरुले कस्तो प्रकारको हस्तमैथुन गर्छन ? महिलाहरुले हस्तमैथुन गर्नका लागि नयाँ नयाँ तरिका वा विधिहरु अपनाउने गरेका पाइन्छन् । तर, आम रुपमा हातले क्लाइटोरल (यौनअंगको गोलाकार भाग) अगाडि पछाडी वा तल माथि स्पर्श गरेर यौन आनन्द लिने गर्दछन् भने केही महिलाहरुले बेडमा सुतेर तकिया (सिरानी) ले दुई तिघ्रा रगडेर योनीको तल्लोपट्टि हुने पेल्विक फ्लोर मांशपेशीलाई उत्तेजित गरेर पनि हस्तमैथुनबाट यौनसुख प्राप्त गर्दछन् । त्यसैगरी केही महिलाहरुले यौनअंगभित्र हातको वा कृत्रिम सेक्स टोयज, औला छिराएर यौन आनन्द लिने गर्दछन् ।
हस्तमैथुनका फाइदाहरुः
अधिकांश किशोरीहरुको मनोसामाजिक विकासमा हस्तमैथुनले सकारात्मक भूमिका निभाउने गर्दछ । हस्तमैथुनका कारण उनीहरुले कस्ता कुराहरुले सन्तुष्टि दिन्छ भन्ने थाहा पाउँदा मानसिक तनाव अन्त्य हुन्छ । आफ्नो यौन प्रतिक्रिया र यौन उत्तेजनाको बारेमा पनि जानकार हुन्छन् । किशोरावस्थामा भावनात्मक रुपमा परिपक्व हुने समयमा यौन हस्तमैथुनले यौन सम्बन्धको जिज्ञासाहरुको बारेमा जानकार रहन्छन् । हस्तमैथुनले सकारात्मक आत्मीयताको अनुभव प्रदान गर्नुको साथै यौन सन्तुष्टिमा वृद्धि गर्न सक्छ ।
हस्तमैथुनका वेफाइदाहरुः
हस्तमैथुन आफैमा हानिकारक होइन । यद्यपी आवश्यकता भन्दा बढी भयो भने यसले वेफाइदा पनि गर्नसक्छ । पटक पटक हस्तमैथुनमा संलग्न रह्यो भने जीवनमा असहजता उत्पन्न गर्नेतर्फ पनि सचेत गराइएको छ ।
हस्तमैथुन गर्दा अपनाउनु पर्ने सावधानीः
योनी आफैमा एक संवेदनशील अंग हो । यौन प्यास मेटाउने नाउँमा हस्तमैथुन गर्दा धेरै जोडसँग योनीलाई रगड्नुहुँदैन । योनीमा औला या कुनै वस्तु छिराउनु अघि ती वस्तुहरु सफा भए नभएको ख्याल गर्नुपर्छ । फोहोर वा संक्रमित वस्तुहरु छिराउँदा योनीमा संक्रमण पनि आउनसक्छ ।
यस्तो हानीबाट बच्नको लागि हात अथाव सेक्स टोयजहरु साबुन पानीले सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । धारिलो तथा कडा वस्तुको प्रयोग गर्नुहुदैन । त्यस्ता वस्तुहरुले योनीमा चोट पुग्न सक्ने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउनु आवश्यक छ । हस्तमैथुन गर्दा फलफूल तरकारीको प्रयोग गर्नुहुँदैन । त्यसो गर्दा एउटा संक्रमणको खतरा रहन्छ भने अर्कोतर्फ ती चिजहरु भित्रै टुक्रिने र रहने पनि हुनसक्छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












