विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन किन टुट्यो ? ( भिडिओ सहित )
काठमाडौं । विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन टुटेको दुखद खबर छ। २०५३ सालमा झापाकी मिना ढकालसंग वैबाहिक सम्बन्धमा बाँधिएका चर्चित कलाकार मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको छ । २०७४ साल पुस ११ गते दुवै जनाले डिभोर्स भएको हो। डिभोर्स गरेपछि मनोज गजुरेल चीन भ्रमण निस्किएका थिए। स्नातक गरेका एक छोरा मिरोज गजुरेल चाहिं मनोजसंगै रहेका छन्। १३ वर्षे एकजना छोरी आठ कक्षामा पढ्दै छिन। छोरा बाबुसंग र छोरी आमा मिनासंग बसेकी छिन।
काठमाडौंको पुतलीसडकबाट सुरु भएको प्रेम सम्बन्ध र वैबाहिक सम्बन्ध टुटेपछि कलिउड र हाँस्य क्षेत्रमा चिन्ता व्यक्त गर्न थालिएको छ। यो चिन्तासंगै मनोज चाहिं जोगी बन्ने भन्दै दु;ख व्यक्त गर्दै हिंडेका छन्। ”मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन, आफ्नो श्रीमती आफ्नै हुन्छन” भन्ने जोडीको सन् २०१३ को जनवरी ८ मा यसो भन्ने कलाकारको पाँच वर्ष अघि डिभोर्स होला भनेर कसले सोचेको थियो होला र ? (हेर्नुस् सन् २०१३ जनवरी ८ को टिभी अन्तर्वार्ता)
बालकोटमा बसोबास गर्दै आएका मनोज गजुरेलले घर चाहिं आफूले लिएर मिना ढकाललाई नगद दिएर भागबन्डा मिलाएको थाहा भएको छ।
मिना ढकालले २०७४ माघ ५ गतेबाट ‘आमा–छोरी बुटिक’ खोलेर व्यवसाय सुरु गरेकी छिन। कलाकार मनोज निकट स्रोतका अनुसार, उनी
मिनालाई हट भएर डिभोर्स भएका तीन कारण !
१) मनोजले घर परिवारलाई समय नदिने।
२) एक हातले मात्र ताली बज्दैन नि भन्दा (प्रसङ्ग श्रीमती) ”हो, एक हातले भात पकाउने”(मनोज)
३) तन, मन, बचन, कर्मले मनोजको पेशालाई सफल बनाउने भूमिका खेल्ने गरेको श्रीमतीको दावी। योगदानको कदर नगर्ने गरेको गुनासो । श्रीमतीलाई वेवास्ता गर्ने।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












