के तपाई कसिलो लुगा लगाईराख्नु भएको छ ? हो भने यस्तो असर गर्छ
एजेन्सी । कसिलो जिन्स पाइन्ट र टिर्सट फेसनको रुपमा देखिएको छ । विशेषगरी महिलाहरुले यसलाई बढी प्रयोग गरेको देखिन्छ । यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई लगाउदा नसासम्बन्धि समस्यादेखि क्यान्सर हुने हुने विज्ञहरुको भनाई छ ।
कसिला लुगा लगाउदाका बेफाइदाः
नसा दबिनेः कसिला जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिग्रामा पीडा बढाउँछ । विशेष गरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ । कसिलो लुगाले तिग्राको वरपर र पछाडिको भागमा भतभती पोल्छ । यसले नशामा समेत असर गर्छ ।
स्पाइन र माशंपेशीमा असन्तुलनः
टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ । सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालिन रुपमा नै हिपलाई असर गर्न सक्छ । एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर अग्ला हिलले जोनीसम्बन्धि रोग लाग्ने गर्छ ।
घाँटीमा दखाईः
पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नशा दुख्ने गर्छ । ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार कसिलो घाटीले आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ । लामो समयसम्म कसिलो टाइ लगाउनेमा घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












