त्रिभुवन विमानस्थलमा लगेज किन ढिला आउँछ?

जहाजबाट लगेज झिकेर ट्रली, ट्र्याक्टर हुँदै एक्सरेसम्म पुर्याउनुपर्छ।यो सबै प्रकृया पूरा गर्दा डेढ घण्टा लाग्ने गरेको क्षेत्रीले बताए।’सामान्यतया अन्य राष्ट्रमा जहाजबाट ओर्लिएर इमिग्रेशनतर्फ जानै २० मिनेट समय लाग्छ। इमिग्रेशनमा १५ मिनेट लाग्छ। विदेशमा लगेजलाई उपकरणको सहायताले ट्रलीमा हालिन्छ। जसले गर्दा लगज ओसारपसार छिट्टै हुन्छ, उनले भने, ‘यहाँ लोड अनलोडका लागि मेसिन होइन मान्छेको प्रयोग हुन्छ। जहाजबाट ओर्लिएको दश मिनेट भित्रै इमिग्रेशनबाट वाहिर आइपुगिन्छ। जम्मा दश मिनेटमा यात्रु आइसकेका हुन्छन् तर लगेज आउनै समय लाग्छ।’
अन्तर्राष्रिम्य मापदण्ड अनुसार यात्रु जहाजबाट ओर्लिएको ४५ मिनेट भित्र आफ्नो लगेज पाउनु पर्ने प्रावधान रहेको उनले बताए।हाल विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायु सेवा निगमले लिएको छ। क्षेत्रीका अनुसार हाल विमानस्थलको भन्सार कार्यालयमा एक्सरे जाँचकीको अभाव छ। चारवटा कन्भेयर वेल्ट मध्ये तीनवटा कन्भेयर वेल्ट मात्र चलिरहेको छ ।
‘कहिले काँही तीन देखि चारवटा जहाज आइदिन्छन्। त्यो अवस्थामा भने लगेज लिनका लागि अधिक्तम दुई घण्टा लाग्नेछ।’क्षेत्रीले भने।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












