इटलीको राष्ट्रिय टोलीमा पुन: बोलाइए बालाटोली
एजेन्सी ८, जेष्ठ । स्ट्राइकर मारियो बालेटेलीलाई इटालीको राष्ट्रिय टोलीमा पुन: बोलाइएको छ। शनिबार इटालीका नयाँ प्रशिक्षक रोबेर्तो मानचिनीले चार वर्षपछि उनलाई राष्ट्रिय टोलीमा बोलाएका हुन् ।
५३ वर्षिय मानचिनीलाई चार पटकको विश्वविजेता इटाली रशियामा हुने विश्वकपमा पुग्न असफल भएपछि टोलीलाई पुरानै अवस्थामा फर्काउन सोमबार प्रशिक्षकमा नियूक्त गरिएको छ।
यस वर्षको फुटबल सिजनमा २६ गोल गरेपछि उनलाई पुन: राष्ट्रिय टोलीमा बोलाउन सकिने चर्चा चल्दै आइरहेको थियो।
५३ वर्षिय मानचिनीलाई चार पटकको विश्वविजेता इटाली रशियामा हुने विश्वकपमा पुग्न असफल भएपछि टोलीलाई पुरानै अवस्थामा फर्काउन सोमबार प्रशिक्षकमा नियूक्त गरिएको छ।
उनको प्रशिक्षणमा इटालीले साउदी अरेबिया, फ्रान्स तथा नेदरल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ।
बालाटोलीले इटालीका लागि ३३ खेलमा १३ गोलको योगदान दिएका छन्। उनी पछिल्लो विश्वकपदेखि राष्ट्रिय टोली बाहिर रहँदै आएका छन्। सन्की स्वभावका कारण सिनियर खेलाडीले उनी बारेमा गुनासो गरेपछि उनी टोली बाहिर छन्।
इटालीको राष्ट्रिय टोलीमा बालाटोलीसँगै ब्राजिलमा जन्मिएका डिफेन्डर इमेरसन पालमाइरीलाई पनि ३० सदस्यिय टोलीमा राखिएको छ।
त्यस्तै मिडफिल्डर रोनाल्डो मानड्रागोरा, डेमेनिको बेरारडी, माटटिया कलडारा तथा ड्यानियले बासेलीलाई पनि टिममा मौका दिइएको छ भने भेट्रान गोल रक्षक बुफोनलाई भने टोलीमा बोलाइएको छैन।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












