हेर्ने होइन फुटबल ? यस्तो छ नेपाली समयअनुसार खेल तालिका
काठमाडाैं १७, जेष्ठ । विश्वकपका लागि खेल तालिका सार्वजनिक भएको छ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप ३१ जेष्ठ देखि ३० आषाढ २०७५ सम्म रुसमा हुन लागेको छ ।
३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।
त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।
नेपाली समयअनुसार खेल तालिका यस्तो छ…
समूह ए
रसिया भर्सेस उरुग्वे – जेठ ३१, गते, ८:४५ बजे
इजिप्ट भर्से उरुग्वे – असार १, गते, ५:४५ बजे
रसिया भर्सेज इजिप्ट – असार ५ गते, ११:४५ बजे
उरुग्वे भर्सेस साउदी अरेविया – असार ६ गते, ८:४५ बजे
साउदी अरेविया भर्सेस इजिप्ट – असार ११ गते, ८:४५ बजे
उरुग्वे भर्सेस रसिया – असार ११ गते, ८:४५ बजे
समूह बी
मोरोक्को भर्सेस इरान – असार १ गते, ८:४५ बजे
पोर्चुगल भर्सेस स्पेन – असार १ गते, ११:४५ बजे
पोर्चुगल भर्सेस मोरोक्को – असार ६ गते, ५:४५ बजे
इरान भर्सेस स्पेन – असार ६ गते, ११:४५ बजे
इरान भर्सेस पोर्चुगल – असार ११ गते, ११:४५ बजे
स्पेन भर्सेस इरान – असार ११ गते, ११:४५ बजे
समूह सी
फ्रान्स भर्सेस अष्ट्रेलिया – असार २ गते, ३:४५ बजे
पेरु भर्सेस डेनमार्क – असार २ गते, ९:४५ बजे
डेनमार्क भर्सेस अष्ट्रेलिया – असार ६ गते, ५:४५ बजे
फ्रान्स भर्सेस पेरु – असार ६ गते, ८:४५ बजे
अष्ट्रेलिया भर्सेस पेरु – असार १२ गते, ७:४५ बजे
डेनमार्क भर्सेस फ्रान्स – असार १२ गते, ७:४५ बजे
समूह डी
अर्जेन्टीना भर्सेस अइसल्यान्ड – असार २ गते, ६:४५ बजे
क्रोएसिया भर्सेस नाइजेरिया – असार ३ गते, १२:४५ बजे
अर्जेन्टीना भर्सेस क्रोएसिया – असार ७ गते, ११:४५ बजे
नाइजेरिया भर्सेस अइसल्यान्ड – असार ८ गते, १०:४५ बजे
अइसल्यान्ड भर्सेस क्रोएसिया – असार १२ गते, ११:४५ बजे
नाइजेरिया भर्सेस अर्जेन्टीना – असार १२ गते, ११:४५ बजे
समूह इ
कोस्टारिका भर्सेस सर्बिया – असार ३ गते, ५:४५ बजे
ब्राजिल भर्सेस स्वीजरल्याण्ड – असार ३ गते, ११:४५ बजे
ब्राजिल भर्सेस कोस्टारिका – असार ८ गते, ५:४५ बजे
सर्बिया भर्सेस स्वीट्जरल्याण्ड – असार ८ गते, ११:४५ बजे
सर्बिया भर्सेस ब्राजिल – असार १३ गते, ११:४५ बजे
स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका – असार १३ गते, ११:४५ बजे
समूह एफ
जर्मनी भर्सेस मेक्सिको – असार ३ गते, ८:४५ बजे
स्वीडेन भर्सेस दक्षिण कोरिया – असार ४ गते, ५:४५ बजे
दक्षिण कोरिया भर्सेस मेक्सिको – असार ९ गते, ८:४५ बजे
जर्मनी भर्सेस स्वीडेन – असार ९ गते, ११:४५ बजे
मेक्सिको भर्सेस स्वीडेन – असार १३ गते, ७:४५ बजे
दक्षिण कोरिया भर्सेस जर्मनी – असार १३ गते, ३:४५ बजे
समूह जी
बेल्जियम भर्सेस पानामा – असार ४ गते, ८:४५ बजे
ट्युनिसिया भर्सेस इंग्ल्याण्ड – असार ४ गते, १:४५ बजे
बेल्जियम भर्सेस ट्युनिसिया – असार ९ गते, ५:४५ बजे
इंग्ल्याण्ड भर्सेस पानामा – असार १० गते, ५:४५ बजे
इंग्ल्याण्ड भर्सेस बेलजियम – असार १४ गते, ११:४५ बजे
पानामा भर्सेस ट्युनिसिया – असार १४ गते, ११:४५ बजे
समूह एच
कोलोम्बिया भर्सेस जापान – असार ५ गते, ५:४५ बजे
पोल्याण्ड भर्सेस सेनेगल – असार ५ गते, ८:४५ बजे
जापान भर्सेस सेनेगल – असार १० गते, ८:४५ बजे
पोल्याण्ड भर्सेस कोलम्बिया – असार १० गते, ११:४५ बजे
जापान भर्सेस पोल्याण्ड – असार १४ गते, ७:४५ बजे
सेनेगल भर्सेस कोलम्बिया – असार १४ गते, ७:४५ बजे
प्रिक्वाटरफाइनल खेलहरु
समूह सी विजेता भर्सेस समूह डी उपविजेता – असार १६, ७:४५ बजे
समूह ए विजेता भर्सेस समूह बी उपविजेता – असार १६, ११:४५ बजे
समूह बी विजेता भर्सेस समूह ए उपविजेता – असार १८, ७:४५ बजे
समूह डी विजेता भर्सेस समूह सी उपविजेता – असार १८, ११:४५ बजे
समूह ई विजेता भर्सेस समूह एफ उपविजेता – असार १९, ७:४५ बजे
समूह जि विजेता भर्सेस समूह एच उपविजेता – असार १९, ११:४५ बजे
समूह एफ विजेता भर्सेस समूह ई उपविजेता – असार २०, ७:४५ बजे
समूह एच विजेता भर्सेस समूह जि उपविजेता – असार २०, ११:४५ बजे
क्वाटरफाइनल
प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता -असार २३, ७:४५ बजे
प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता – असार २३, ११:४५ बजे
क्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता – असार २४, ७:४५ बजे
प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता – असार २४, ११:४५ बजे
सेमिफाइनल
क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता – असार २७, ११:४५ बजे
क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता – असार २८, ११:४५ बजे
तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली – असार ३१, ७:४५ बजे
फाइनल
सेमिफाइनलमा विजेता दुई टोली – साउन १, ८:४५ बजे
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












