फेसबुक लाइभ हेर्ने होइन विश्व ११ र विन्डिजबीचको खेल ?
काठमाडाैं १७ जेष्ठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने इंगल्यान्डको लर्ड्स मैदानमा आज खेल्ने च्यारिटी क्रिकेट म्याच फेसबुकमा लाइभ हेर्न पाइने भएको छ ।
उक्त खेलको लाइभ आइसिसिको फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ ।
ह्युरिक्यान रिलिफ टी-२० च्यालेन्ज नाम दिइएको उक्त च्यारिटी म्याच राति पौने ११ बजे लर्ड्समा हुँदैछ। त्यसमा सन्दीपले आइसीसी वर्ल्ड-११ को प्रतिनिधित्व गर्दैछन्।
इयान मोर्गनको कप्तानीमा उक्त टिम रहने भनिए पनि उनी घाइते भएपछि शाहिद अफ्रिदीले कप्तानी गर्नेछन्। टिममा सन्दीपसँगै १२ जनाको नाम सार्वजनिक भइसकेको छ। जसमा दिनेश कार्तिक, रसिद खान जस्ता खेलाडीहरु पनि समावेश छन्। यो टिमले विन्डिजसँग च्यारिटी म्याच खेल्न लागेको हो।
उक्त खेलबाट उठेको रकम क्यारेवियन क्षेत्रमा क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिनेछ।
टिम भने यस्तो छ:
विन्डिज: कार्लोस ब्रथवेट (कप्तान), सामुएल बद्री, रयाद एम्रिट, एन्ड्रे फ्लेचर, क्रिस गेल, इभिन लेविस, एस्ले नर्स, कीमो पाउल, रोभमान पावेल, डेनेस राम्दिन, एन्ड्रे रसेल, मार्लोन सामुएल्स, केस्रिक विलियम्स।
आइसिसी वर्ल्ड ११: शाहिद अफ्रिदी (कप्तान), साम बिलिङ्स, साम कुरान, तमिम इकबाल, टाइमल मिल्स, दिनेश कार्तिक, रसिद खान, सन्दीप लामिछाने, मिचेल म्याककेलनाघन, शोहेब मलिक, थिसारा परेरा, ल्युक रोन्ची, अदिल रसिद।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












