तीन पूर्वप्रहरी अधिकृतमाथी पनि छानबीन गर्नु: गृहमन्त्री थापा
काठमाडाैं २२, जेष्ठ । ३३ किलो सुन प्रकरणमा छानबिन गर्दा ककसको टाउको दुखेको छ उनिहरुलाई पनि छानविनको दायरामा ल्याउन गृहमन्त्री रामबहादुर थापाले छानविन समितिलाई आदेश दिएका छन् । आइतवार एक पुर्व एआईजी र दुई पूर्व डिआइजीले ३३ किलो सुन प्रकरणमा छानविन प्रभावकारी नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएपछि गृहमन्त्री रामबहादुर थापाले छानविन समितिका उक्त आदेश दिएका हुन् ।
साँझ गृह मन्त्रालयमा भएको ब्रिफ्रिङमा मन्त्री थापा कडा रुपमा प्रस्तुत भएका थिए। गृहमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भने, ुसुन तस्करीमा संलग्नलाई पक्राउ गर्दा कसकसको टाँउको दुख्दैछ त्यो खुल्दै गएको छ। नत्र किन बोल्दै हिड्थे ।
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भएकाको बचाउ गर्दै हिँड्नेलाई समेत अनुसन्धानको दायरमा ल्याउन समितिलाई निर्देशन दिए। गृहमन्त्री थापाले सुन तस्करीलाई उन्मुक्ति दिलाउन समूह नै सक्रिय भएको समेत बताएका थिए।
आइतबार बिहान पाटनको ढोकैमा क्याफेमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व डिआइजी रमेश खरेलले सरकारको अनुसन्धान निष्पक्ष नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएका थिए।
बाहिर जे कुरा आए पनि आफ्नो तरिकाले अनुसन्धान जारी राख्न थापाले निर्देशन दिएको बिफ्रिङमा सहभागीले बताए। गृहमन्त्रीलाई उद्धृत गर्दै भने, ुसरकारले गठन गरेको छानविन समिति हो। सरकार तपाईँहरुको कामप्रति विश्वस्त छ। निश्चिन्त भएर अनुसन्धान गर्नुहोस्।‘
सुन प्रकरणमा छानविन समितिले प्रतिवादी बनाएका ३० जनालाई जिल्ला अदालत मोरङले थुनामा पठाएको छ। यसरी थुनामा जानेमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ देखि एसएसपी दिवेश लोहनीसमेत छन्।
गृहमन्त्री थापाले छानविन समितिलाई थप अधिकारको आवश्यक परे सरकारले प्रत्यायोजन गर्ने समेत बताएका थिए। त्यस्तै मन्त्री थापाले ८८ किलो सुन प्रकरणको पनि अनुसन्धान गर्ने निर्देशन दिएका छन्।
आइतबार प्रहरीको बचाउ गर्न पुर्व एआईजी राजेन्द्रसिह भण्डारी र डिआईजी रमेस खरेल सुन काण्डमा मुछीएक पुर्व प्रहरी अधिकारी हुन् ।
भण्डारी एपी हुदाँ सुन काण्डमा परेक थिए भने खरेल सुन को सुराकी आफ्नी श्रीमतीलाई बनाउदै आएक छटू प्रहरी हुन् । भण्डारी र खरेल को सम्बन्ध सई बालकृष्ण संजेल र नक्कली प्रमाण पत्र धारी सई सँग थियो ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











